नियम २७
कमिशन वा दलाली दस्तुर
कर्पोरेशनको शेयर खरीद गर्ने वा शेयरका ग्राहकहरू ल्याउने व्यक्तिहरूलाई शेयरको अंकित मुल्यको ५ प्रतिशतमा नबढाई समितिले निर्णय गरे बमोजिमको दरले कमिशन वा दलाली दस्तुरसम्म कर्पोरेशनले दिन सक्नेछ ।